नेपथ्यको गृह मैदानमा खुशीको आँसु

पोखरा । अमृत गुरुङले ‘ए साइँला’ र ‘ए साइँली’ भनेर भाका हाल्नेबित्तिकै जताततै तन्नेरीहरु उफ्रिन थालिसकेका थिए । यो भाकालगत्तै गाउनलागेको गीत सधैजस्तै ‘चरि म¥यो शिशैको गोलीले’ हो भन्नेमा पोखरेली युवाहरु ढुक्क थिए । तर, शनिबार बेलुकी यहाँस्थित रंगशालामा कुरा बेग्लै भइदियो । लगातार दुइ घन्टासम्मको प्रस्तुतीमा त्यो गीत गाइएन। भाका सुन्नेबित्तिकै नाच्नका निम्ति खुट्टा … Continue reading नेपथ्यको गृह मैदानमा खुशीको आँसु